नेपालमा सदियौदेखि चल्दै आएको जहानिया तानासाह राजनीतिलाई जरैदेखि फाल्नकालागी २००७ सालमा आएको प्रजातन्त्र होस् या त २०१७ साल देखिको पंन्चायेती निरंकुस राज्यसत्तालाई तहलगाउन २०४६ सालमा प्राप्त गरेको बहुदलिय प्रजातन्त्र को प्राप्ती होस् या त २०५२ साल देखि चल्दै आएको शसस्त्र बिद्रोह र २०६२/६३ को जनआन्दोलन पश्चात् नेपाल मा चल्दै आएको निरङ्कुश राजतन्त्र, एकात्मक राज्यसत्ता तथा शासनप्रली लाई पाखा लगाउन आएको संघिय लोकतान्त्रिक गणतन्त्रले नेपाल र नेपालीकालागि एउटा दरिलो खाका प्रस्तुत गर्दै शसस्त्र विद्रोहको अन्ते गर्दै अब नेपाल मा पनि आर्थिक क्रान्ति को सुरुवात गर्नका लागि ढोका खोल्ने निश्चिनत गर्न आबसेक जनताको गास , बास तथा कपासको ब्येबस्ता तथा शान्ति , सुरक्ष्या तथा अमनचैन को लागि आशागर्नुपरने थुप्रै आशाका किरण हरुलाई उजागर गर्नकालागि राजनीतिक दलहरु ले संघिय गणतान्त्रिक नेपालको संबिधान २०७२ जारी गरियो। तथापी यो बिगतको भन्दा त राम्रो संबिधान हो हामी आशा गरौ तर यो आफ...